गुल्मीका बालक बिद्यार्थीको व्यथा, सरकार कहाॅ छ
गुल्मी - तल फोटोमा देखिने बालकहरु कालिगण्डकी गाउँपालिका, फोक्सिङको जनकल्याण बिद्यालयमा पढ्ने बालकहरु हुन्। पुरानो सर्ट, हातमा झुण्डाउने झोला, चप्पल लगाएर तिन चार किलोमिटर हिॅडेर बिद्यालय धाउॅछन् यि अबोध बालकहरु। तर बिडम्बना चप्पल पड्काउॅदै 3,4 किलोमिटर हिॅडेर बिद्यालय धाउउनेले र बाबुको ल्यापटप चलाउॅदै चिल्लो गाडिमा चढेर वातानुकुलित कोठामा अत्याधुनिक माध्यमबाट पढ्नेले दिने परिक्षा एउटै छ। शिक्षामा असमानता कहिले सम्म? कहिले सम्म यि अबोध बालकहरुले अक्षर सिक्नको लागि सास्ती भोगिरहनु पर्ने? सरकारको ध्यान पुगोस्।
Photo:Sudip Aryal







Leave a Comment